Monday October 19, 2020  |    | 

नेपाली कांग्रेसको केन्द्रीय कार्यालय पाँच दिनसम्मका लागि बन्द

Samana prasai - 2020 Oct 04 11:53 AM
IMG

नेपाली कांग्रेसको केन्द्रीय कार्यालय पाँच दिनसम्मका लागि बन्द गरिएको छ। 

पार्टी केन्द्रीय कार्यालयमा गरिएको पीसीआर परीक्षणमा केही केन्द्रीयसहित अन्य केही व्यक्तिहरुमा कोरोना भाइरस संक्रमण भएकाले असोज १८ गतेदेखि २२ गतेसम्म कार्यालय बन्द गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन्। 

कांग्रेसका केन्द्रीय सदस्यहरू गगन थापा, अर्जुननरसिंह केसीलगायत कोरोना संक्रमण भएपछि होम आइसोलेसनमा छन्।

कमेन्ट गर्नुहोस्