Wednesday March 3, 2021  |    | 

क्रिकेट टिमको प्रशिक्षण मंसिर १० देखि

Samana prasai - 2020 Nov 07 03:51 PM
IMG

नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षण मंसिर १० देखि हुने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)को शनिबार भएको भर्चुअल बोर्ड बैठकले स्वास्थ्य मापदण्ड पालना गर्दै बन्द प्रशिक्षण सुरु गर्ने निर्णय गरेको हो । प्रशिक्षण सुरु गर्न राष्ट्रिय खेलकुद परिषद् -राखेप)ले अनुमति दिइसकेको छ ।


कमेन्ट गर्नुहोस्