Tuesday October 27, 2020  |    | 
IMG
आर्मेनिया र अजरबैजानबीच एक महिनादेखि चलिरहेको युद्ध अन्त्य

विगत २९ दिनदेखि आर्मेनिया र अजरबैजानबीच चलिरहेको युद्ध अन्त्य भएको छ ।

Read More
IMG
अफगानिस्तानको राजधानीमा आत्मघाती बम विस्फोट

अफगानिस्तानको राजधानी काबुलमा रहेको एक शिक्षा केन्द्रबाहिर भएको आत्मघाती आक्रमणमा कम्तीमा १८ जनाको ज्यान गएको छ ।

Read More
IMG
नाइजेरिया आन्दोलनः १८ जना प्रहरीसहित ७७ जनाको मृत्यु

नाइजेरियामा भएको आन्दोलनमा ७७ जना मारिएका छन् ।

Read More
IMG
Three killed, 15 injured as bomb goes off in Karachi

At least three died and 15 others sustained critical injuries in an explosion in Karachi’s Gulshan-i-Iqbal area, Pakistani media outlets reported.

Read More
IMG
भारत, अमेरिका र जापानको संयुक्त सामुद्रिक अभ्यासमा अस्ट्रेलिया पनि जोडियो

हङकङ । इण्डियन महासागरमा आगामी महिना हुने तय गरिएको भारत, अमेरिका र जापानको संयुक्त सामुद्रिक सैन्य अभ्यासमा अस्ट्रेलिया पनि जोडिएको छ ।

Read More
IMG
५ हजारभन्दा बढी प्रहरी जवानका लागि दर्खास्त आह्‍वान

नेपाल प्रहरीले ५ हजार २२७ जनाको दरबन्दीका लागि दरखास्त आह्‍वान गरेको छ ।

Read More
IMG
चोरबाटोबाट भारतिय बजारमा किनमेल गर्न जानेहरुलाई स्थानीय प्रशासनले क्वारेन्टिनमा राख्न थालेको छ

नेपाल–भारत सीमा नाका पूर्ण रूपमा सिल गरेको अवस्थामा चोरबाटोबाट भारतिय बजारमा किनमेल गर्न जानेहरुलाई स्थानीय प्रशासनले क्वारेन्टिनमा राख्न थालेको छ ।

Read More
IMG
भारतको आन्ध्र प्रदेश र तेलंगनामा भारी वर्षा, ७ जनाको मृत्यु

भारतको आन्ध्र प्रदेश र तेलंगनामा भारी वर्षापछिको बाढी र डुबानले कम्तीमा ७ जनाको मृत्यु भएको छ।

Read More
IMG
अमेरिकामा दुई समूहबिच प्रदर्शनका क्रममा झडप, गाेली चल्दा एकजनाकाे मृत्यु

अमेरिकाको डेनवरमा दुई विपरित समूहका प्रदर्शनकारीबिच भएको झडपको क्रममा गोली चल्दा एकजनाको ज्यान गएको छ । दक्षिण पन्थी र वामपन्थी समूहले भिन्दाभिन्दै प्रदर्शन गरेका थिए ।

Read More
IMG
यस वर्षको तिहारमा रानीपोखरी खुल्ने

पुनःनिर्माण सम्पन्‍न भएपछि यस वर्षको तिहारमा सर्वसाधारणका लागि ऐतिहासिक रानीपोखरी खुला हुने भएको छ।

Read More
IMG
जापानले १२ देशलाई यात्रा अनुमति दिने

जापानले आगामी नोभेम्बरदेखि १२ देशबाट आउन चाहनेहरुलाई यात्रा अनुमति दिने तयारी गरेको छ ।

Read More
IMG
डा.केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै

चिकित्सा शिक्षा सुधारका विभिन्न माग राख्दै अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ ।

Read More
IMG
प्रशासनले रोक्याे रेडक्रसको महाधिवेशन

जिल्ला प्रशासन कार्यालय काठमाडौंले संस्थाको नवीकरण तथा कोरोना संक्रमणको कारण देखाउँदै रेडक्रसको महाधिवेशन रोकिदिएको छ।

Read More
IMG
इटहरी चोकमा विजुलीको पोलमा काम गर्ने क्रममा कर्मचारीलाई करेण्ट लागेको छ

इटहरीको मुख्य चोक धरान लाईनमा विजुलीमा काम गर्ने कर्मचारीलाई करेण्ट लागेको छ ।

Read More
IMG
धार्मिक शक्तिपीठ कात्तिक १ देखि खोल्ने तयारी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले देशभरका धार्मिक शक्तिपीठलाई कात्तिक १ गतेदेखि खुला गर्ने तयारी भएको बताएका छन्‍।

Read More