Saturday March 6, 2021  |    | 
IMG
प्रचण्ड–नेपाल समूहको शक्ति प्रदर्शन, उपत्यकाको ट्राफिक अस्तव्यस्त

प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आज प्रतिनिधि सभा विघटनविरुद्ध काठमाडौँ उपत्यकामा शक्ति प्रदर्शन गर्दैछ।

Read More
IMG
Vested interest of some leaders inhibited goal of ‘Prosperous Nepal, Happy Nepali’: PM Oli

Prime Minister KP Sharma Oli has blamed that the vested interest of some leaders inhibited the country at a time when it was heading towards the goal of ‘Prosperous Nepal, Happy Nepali’.

Read More
IMG
House dissolution erases Oli’s prosperity mantra, keeping key bills in limbo

Last week, the European Commission updated its air safety list.

Read More
IMG
Nepal faction reached the EC at Kantipath to claim party’s legitimacy

The Prachanda-Nepal faction has reached the Office of the Election Commission (EC) at Kantipath to claim the legitimacy of the Nepal Communist Party (NCP).

Read More
IMG
Dahal elected as NCP Parliamentary Party leader

Nepal Communist Party (NCP) Dahal-Nepal Group has elected party chair Pushpa Kamal Dahal ‘Prachanda’ as parliamentary party leader.

Read More
IMG
नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दै

बदलिँदो राजनीतिक परिस्थितिबारे छलफल गर्न प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको छ ।

Read More
IMG
सांसदहरुद्वारा सर्वोच्च अदालतमा रिट निवदेन दर्ता

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल ‘प्रचण्ड’– माधवकुमार नेपाल पक्ष र नेपाली काँग्रेसका सांसदहरुले प्रतिनिधिसभा विघटनको निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवदेन दर्...

Read More
IMG
सरकारले ल्याएको अध्यादेशबारे प्रचण्डको असन्तुष्टी

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले ल्याएको अध्यादेशबारे असन्तुष्टी जनाएका छन् ।

Read More
IMG
उपराष्ट्रपतिसँग बंगलादेशी राजदूतको भेट

सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग नेपालका लागि बंगलादेशका नवनियुक्त राजदूत सलाहुद्धीन नोमन चौधरीले शिष्टाचार भेट गरेका छन्।

Read More
IMG
भोलि संवैधानिक परिषद्को बैठक

विपक्षी दलका नेता शेरबहादुर देउवाले भोलि आइतबार बोलाइएको संवैधानिक परिषदको बैठकमा आउन नसक्ने जानकारी दिएका छन् ।

Read More
IMG
५० हजार मेट्रिक टन युरिया मल ल्याउन मन्त्रालयलाई बाटो खुल्यो

सरकारले बङ्गलादेश सरकारसँग ५० हजार मेट्रिक टन युरिया मल सरकार–सरकार (जिटुजी) प्रक्रियाबाट खरिद गर्न कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई सैद्धान्तिक स्वीकृत दिएको छ ।

Read More
IMG
बालुवाटारमा सर्वदलीय बैठक सुरु

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ ।

Read More
IMG
चीनले बाइडेनको टिमलाई प्रभाव पार्न खोजेको आरोप !

अमेरिकी इन्टेलीजेन्स अधिकारीको अनुसार, चिनियाँ एजेन्टहरुले नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनको आउँदो प्रशासनलाई प्रभाव गर्न प्रयास गरेको आरोप लगाएका छन् ।

Read More
IMG
विप्लव समूहको पुनर्गठन दिवस लक्षित गरेर सुरक्षा व्यवस्था कडा

प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सातौं पुनर्गठन दिवस मनाइरहँदा नेपाल प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ ।

Read More
IMG
Khatiwada says he would facilitate the revision of the MCC

Proposed Ambassador to the United States former Finance Minister Dr. Yubaraj Khatiwada has said that he would facilitate the revision of the Millennium Challenge Corporation (MCC).

Read More